27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 04:20

TRENDING .

साउने सोमबार नवलपरासीका शिवालयमा भक्तजनको घुईचो (भिडीयो सहित)

- Advertisement -

साउन १० । कावासोती । साउन महिनाको  सोमबार नवलपरासी लगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ ।

साउन महिनाका हरेक सोमबार शिवको व्रत बस्नाले चिताएको मनोकांक्षा पूरा हुने जनविश्वास छ । हिन्दू धमावलम्बीहरूले साउन महिनाको प्रत्येक सोमवार श्रद्धापूर्वक ब्रत बस्ने गर्दछन् । महिलाहरूले साउने सोमबारमा ब्रत बस्नाले असल वर पाउने र श्रीमान्को दीर्घायु हुने जनविश्वास छ । यस पटकको साउन महिनामा पाँचवटा सोमवार परेका छन् । नवलपरासीको दाउन्ने , मौलाकालिका , नर्मदेश्वर लगाएत शिव पिठहरुमा भक्तजनको घुईचो लागेको छ ।  पछिल्लो समय महिला मात्र नभई पुरुसहरुले पनि मनोआंक्षा पुरा हुने विश्वासले साउने सोमवारको दिन व्रत बस्ने चलन बढ्दै गएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्