27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 09:36

TRENDING .

दंगा नियन्त्रण गण नवलपरासीमा निर्माणधिन कार्यालय परिसर क्षेत्रमा वृक्षारोपण

- Advertisement -

जीवन न्यौपाने,
श्रावन १०, सुनवल । दंगा नियन्त्रण आफ्ना गण रुपन्देही द्वारा आइतबार नवलपरासीको सुनवल ३ कृतिपुरमा निर्माणधिन कार्यालय परिसर क्षेत्र भित्र वृक्षारोपण गरेको छ ।  उक्त वृक्षारोपणमा असोक, तेजपत्ता, शिरिष, जामुन, अम्वा, कदम, निम, टिकुलीका गरी ४०० भन्दा बढी बिरुवा हरु रोपिएको छ । हाल रुपन्देहीको धागो कारखानाको जग्गामा रहेको दंगा नियन्त्रण गणले अहिले सुनवल ३ कृतिपुरमा  नेपाल सरकारले उपलब्ध गराएको जग्गामा  भवन हरु निर्माण गर्ने कार्य भैरहेको  र यसै वर्ष भित्रमा भवन निर्माण कार्य सम्पन्न गरी बुटवल धागो कारखाना बाट सरेर आउने भएको छ । दंगा नियन्त्रण गण रुपन्देहीका प्रहरी नायव उपरीक्षक कमल प्रसाद नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त वृक्षारोपण कार्यमा दंगा नियन्त्रण गण रुपन्देही,सुनवल इलाका प्रहरी कार्यालय, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु लगायत स्थानिय बासिन्दाहरुको सकृयतामा सम्पन्न वृक्षारोपण कार्यक्रमको व्यबस्थापन सुनवल इलाका प्रहरी कार्यालय र कार्यक्रमको सहजीकरण प्रहरी निरीक्षक योगेन्द्र तिमील्सेनाले गर्नुभएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्