27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 01:19

TRENDING .

नवलपरासीमा २५ तोला सुन वरामद

- Advertisement -

नवलपरासी, १० साउन । इलाका प्रहरी कार्यालय नवलपुरले २५ तोला सुन बरामद गरेको छ । गएराति काठमाडौंबाट सन्धिखर्कको लागि आउंदै गरेको लु 1 ख ६१४२ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उक्त परिणामको सुन बरामद गरेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताउनुभयो । थापाका अनुसार बसको कन्डक्टर अर्घाखाँची जिल्लाको ठाडा ३ निवासी २२ बर्षीय संजय क्षेत्रीको साथबाट २५ तोला काँचो ढिको सुन बरामद गरेको हो । उक्त सुनको बजार मूल्य १४ लाख ४४ हजार बराबरको रहेको छ । बरामद सुन र संजय क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्