27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 01:19

TRENDING .

नवलपरासीमा पोखरीमा तैरीरहेको शव फेला

- Advertisement -

 रबिन्द्र यादव, ९ असार नवलपरासी ।नवलपरासीको भुजहवा गाउँ विकास समिति वार्ड नम्बर ५ भटवलियाको गण्डक पोखरीमा तैरी रहेको अवस्था मा एक जनाको शव फेला परेको छ सोही गाउँ विकास समिति वार्ड नम्बर ५ भटवलिया कै अन्दाजी ३६ बर्षिय हरेन्द्र हरिजन रहेको भुजहवा प्रहरी चौकीका ईन्चार्ज जहरलाल स्याङताङ्गले जानकारी दिनु भएको छ । गत ६ गते देखि हरिजन हराएको परिवार स्रोतले बताएको छ । शवलाई पोस्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाईएको प्रहरीले जनाएको छ । हरिजनलाई हत्या गरिएर फालिएको हुन सक्ने परिवारले बताएपनि प्रहरीले हत्या भएको वा नभएको अनुशंधान अगाडि बढाएको जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्