27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 12:49

TRENDING .

“श्रीमानको १० लाख रुपैया र ६ तोला सुन सहित भाग्ने जोडी पक्राउ”

- Advertisement -

जीवन न्यौपाने,
साउन ०८, सुनवल ।
आफ्नो श्रीमानको १० लाख रुपैँया र ६ तोला सुन सहित भागेका एक जोडी पक्राउ परेका छ्न । घरमा श्रीमान हुँदाहुँदै पनि गत सालको फाल्गुन महिना बाट नदुवा १ सुनवल नवलपरासी की वर्ष ३३ कि घनमाया गुरुङ र भोटेबहाल काठमाण्डौ बस्ने वर्ष ३३ कै बिकास खड्की  गत सालको फाल्गुन बाट प्रेम सम्वन्धमा रहेको खुल्न आएको र गएको असार २७ गते श्रीमानले आफ्नो नाममा  वाणिज्य बैङ्क सुनवल र सेवा विकाश बैङ्क खैरेनी रुपन्देहीमा राखिदिएको १० लाख रुपैया र ६ तोला सुन सहित भागेर काठमान्डौ गएको प्रहरी सँगको बयानको क्रममा उनिहरुले बताएका छ्न । श्रीमती  बिकाश सँग प्रेममा रहेको पहिले देखी नै शङ्का पाएको र एक्कासी श्रीमती घरबाट बैङ्क मा रहेको पैसा र साथमा रहेको गहना सहित भागेको हुँदा उनिहरु बिरुद्ध धनमायाका श्रीमानले  असार २८ गते सबै बयान सहित इलाका प्रहरी कार्यालय सुनवलमा निबेदन बुझाएका थिए । सोही निबेदन का आधारमा इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक योगेन्द्र तिमील्सेनाले उनिहरु भागेर काठमाण्डौ नै गएको जानकारीको आधारमा काठमाण्डौ प्रहरी सँग सहकार्य गरी काठमाण्डौ प्रहरीले उक्त जोडिलाई सोही रकम र गहना सहित  भोटेबहाल काठमाण्डौँ बाटै पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका जोडीलाई काठमाडौं प्रहरीले शनिवार सुनवल प्रहरी कार्यालयमा बुझाएको  थियो । सुनवल प्रहरीले उनिहरुको साथमा रहेको रकम र गहना धनमायाका श्रीमानलाई बुझाएको छ । रकम पाए सङ्गै धनमायाका श्रीमानले धनमायालाई डिभोर्स दिने अनि धनमाया र बिकाश बैबाहिक सम्वन्धमा बाधिँने बताइएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्