27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 12:51

TRENDING .

लगातारको बर्षासंगै नारायणी नदीमा पानीको वहाव ह्वात्तै वढ्यो

- Advertisement -

साउन ८ । कावासोती । लगातारको बर्षासंगै नारायणी नदीमा पानीको वहाव ह्वात्तै बढेको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीका अनुसार शनिवार विहान  ११ वजे  नारायणी नदीमा पानीको बहाव ६.६१  मिटर देखाएको छ । विहीवार ५.५३ मिटर मात्र पानीको सतह आज खतराको सुचक नजिक पुगेको हो । नदि वढ्दोक्रममा भएकाले नदि आसपासमा बाढीको जोखीम वढेको छ । नारायणी नदीमा पानीको सतह ७ दशमलब ३ मिटर हुंदा खतराको संकेत मानिन्छ । नारायणी नदीमा आएको बाढीको जोखीममा नवलपरासीको गैडाकोट , पिठौली , कुमारवर्ती , कोल्हुवा लगाएतका क्षेत्र बाढीको जोखीममा रहेका छन् । नदिको सतह ७ मिटर सम्म पुगेमा नदि आसपासका वस्ति सुरक्षित स्थानमा सार्नुपर्ने हुन्छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्