27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 09:07

TRENDING .

नारायणी नदीमा पानीको वहाव ह्वात्तै वढ्यो

- Advertisement -

साउन ६ ।  लगातारको बर्षासंगै नारायणी नदीमा पानीको वहाव ह्वात्तै बढेको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीका अनुसार विहिवार  १२ वजे  नारायणी नदीमा पानीको बहाव ५.५३  मिटर देखाएको छ । बुधवार ५ मिटर मात्र पानीको सतह देखाएको र नदि वढ्दोक्रममा भएकाले नदि आसपासमा वाढीको जोखीम वढेको छ । नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुंगानाले नदीको बहाब वढेको भएपनी खतरा नरहेको बताउनुभयो । नारायणी नदीमा पानीको सतह ७ दशमलब ३ मिटर हुंदा खतराको संकेत मानिन्छ । यसैविच  नारायणी नदीमा आएको बाढीले गण्डक क्षेत्रमा ठोकर कटान गर्न थालको छ । वाढीको जोखीममा नवलपरासीको गैडाकोट , पिठौली , कुमारवर्ती , कोल्हुवा लगाएतका क्षेत्र वाढीको जोखीममा रहेका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्