27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 08:33

TRENDING .

नेकपा क्रान्तिकारी माओवादीको सेक्रेटरीमा थापा

- Advertisement -

नवलपरासी, ४ साउन । नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको मंगलबार चोरमारामा बसेको वैठकले जिल्ला सेक्रेटरीमा क्षत्रबहादुर थापा प्रदिपलाई चयन गरेको छ । वैठकले जिल्ला समितिलाई केही फेरबदल गरेर जिल्ला सदस्यहरु थपघट गरेको छ । त्यस्तै वैठकले गाउं तहसम्म पुगेर सेल कमिटि समेत निर्माण गर्ने निर्णय गरिएको छ । पार्टीले लामो समयसंम्म सेल कमिटिसम्म गतिविधि बढाउन नसकेको भन्दै सेल कमिटिलाई पुन सक्रिय बनाउने निर्णय गरेको हो । त्यस्तै ९ वटा इलाकालाई विभाजन गरेर सात वटा इलाकामा झारेको छ ।
चोरमारामा बसेको नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको वैठकले ती सात वटै इलाकामा इलाका इन्चार्ज समेत फेर बदल गरेको छ ।
रामबहादुर थापा बादलको नेतृत्वमा एक टोली एकीकृत नेकपा माओवादीमा एकीकरण भएपछि मोहन वैद्यको नेतृत्वमा भएको राष्ट्रिय भेलाले पार्टीलाई फौजी संगठनमा लैजाने निर्णय गरेपछि जिल्लामा जिल्ला कमिटि तथा इलाकामा हेरफेर गरेको हो । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज अशोक लम्साल अनुकुलको अध्यक्षतामा बसेको वैठकमा केन्द्रिय सचिवालय सदस्य प्रेम सुवेदीले प्रशिक्षण दिएका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्