27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 12:32

TRENDING .

कावासोती न पा को कार्यालयमा स्थानिय बासिन्दा द्वारा तालाबन्दी

- Advertisement -

कावासोती नगरपालिकाले यहि श्रावण १ गतेदेखि एकीकृत सम्पत्ति करलागु गर्ने निर्णयले स्थानीय बासिन्दा रुष्ट बनेका छन् ।कावासोती नगरपालिका घोषणा भए पछि ,फोहोर मैला व्यवस्थापन ,बाटो व्यवस्थापन , खेलमैदान व्यवस्थापन , सुरक्षित पिउने पानीको व्यवस्थापन , शैक्षिक व्यवस्थापन ,लगायत कुनै पनि क्षेत्रमा नगरपालिका को अलिकति सम्मपनि अनुभुती गर्न नपाईरहेको अवस्थामा स्थानीय भद्र भलाद्मी ,बुद्धिजीवी , समाजसेवी , लगायत सरोकारवाला हरुसंग प्रयाप्त छलफलै नगरी हचुवा को भरमा नागरिकको ढाडै सेक्ने गरि एक्कासि एकीकृत सम्पत्ति कर लागू गरेकोमा बिरोध मा उत्रनुपरेको तथा ताला बन्दिको कार्यक्रम गर्नुपरेको स्थानीय बासिन्दा समाजसेवी तथा निबर्तमान जनप्रतिनिधि श्री बिश्व राज बगाले ले बताउनुहुन्छ। बिरोध को कार्यक्रममा स्वतःस्फूर्त रुपमा व्यापक रुपमा जनसहभागिता बढ्दै गएको छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्