27 C
Kathmandu
Saturday, September 26, 2020
2020 Sep 26, Saturday 12:08

TRENDING .

नेविसंघ प्रदेश नं. ५ को प्रशिक्षण सम्पन्न

- Advertisement -

हरि शर्मा
परासी, २ साउन ः एक पक्षको असहमतिका बाबजुद नेविसंघ प्रदेश नं. ५ को दुई दिने प्रशिक्षण कार्यक्रम आईतवार परासीमा सम्पन्न भएको छ ।  नेविसंघको आगामी ११ औं महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमका बारेमा छलफल गर्नका लागी आयोजित प्रशिक्षण कार्यक्रममा १२ जिल्लाका दुईसय ५० विद्यार्थीहरुको सहभागिता रहेको नेविसंघ नवलपरासीका अध्यक्ष राजेश पौडेलले जानकारी दिए ।
साउन २३ देखि २५ सम्म नेविसंघको महाधिवेशन काठमाण्डौंमा हुँदै छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलको आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक संघका पूर्वअध्यक्ष मोहन ज्ञवालीले नेविसंघको लक्ष्य र वर्तमान राजनीति अवस्था, हिमालदत्त श्रेष्ठले  नेविसंघ किन हुने ? नवलपरासी कांग्रेस जिल्ला सभापति विष्णु लामिछानेले संगठनको अवस्था र नेविसंघ पूर्वकेन्द्रीय सदस्य युवराज पाण्डेले शिक्षा नीतिका बारेमा प्रशिक्षण दिइएको प्रशिक्षण कार्यक्रमका संयोजक मोतिलाल भण्डारीले बताए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्