27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 01:09

TRENDING .

एमाले कार्यकर्ताद्धारा कावासोतीमा प्रदशर्न

- Advertisement -

कावासोती, २ साउन । प्रधानमन्त्री केपि ओलिको समर्थनमा आज नवलपरासीको कावासोतीमा र्याली निकालेका छन् ।  स्वतन्त्र युवाहरुको नाममा कलेजका विद्यार्थी र अनेरास्ववीयुका युवाहरुले प्रदशर्न गरेका हुन् । कावासोतीको सभापति चोक देखि फलफुल चोक सम्म ओलि सरकारको निरन्तरताको माग सहित ¥याली निकालेका हुन् । स्वतन्त्र युवाहरुको सहभागिता रहेको सो ¥यालीमा सहभागि युवाहरुले “ अस्थीरता चाहिदैन, ओलि सरकार ढाल्न पाईदैन”, हामी केपिओलिको पक्षमा छौं, जस्ता नाराहरु लगाएका थिए ।उनिहरुले नाका बन्दीको सामना, दृण राष्ट्रवाद, चिन संग पारवाहन सन्धी, भारतमा आर्को बन्दरगाहा निर्माण, लगायत जनपक्षिय कार्यगर्न सफल सरकारलाई बिदेशि डिजाईनमा देशका केहि राजनितिक शक्तिहरुले ढाल्न थालेको आरोप लगाएका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्