24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

एमाले कार्यकर्ताद्धारा कावासोतीमा प्रदशर्न

- Advertisement -Flowers in Chania

कावासोती, २ साउन । प्रधानमन्त्री केपि ओलिको समर्थनमा आज नवलपरासीको कावासोतीमा र्याली निकालेका छन् ।  स्वतन्त्र युवाहरुको नाममा कलेजका विद्यार्थी र अनेरास्ववीयुका युवाहरुले प्रदशर्न गरेका हुन् । कावासोतीको सभापति चोक देखि फलफुल चोक सम्म ओलि सरकारको निरन्तरताको माग सहित ¥याली निकालेका हुन् । स्वतन्त्र युवाहरुको सहभागिता रहेको सो ¥यालीमा सहभागि युवाहरुले “ अस्थीरता चाहिदैन, ओलि सरकार ढाल्न पाईदैन”, हामी केपिओलिको पक्षमा छौं, जस्ता नाराहरु लगाएका थिए ।उनिहरुले नाका बन्दीको सामना, दृण राष्ट्रवाद, चिन संग पारवाहन सन्धी, भारतमा आर्को बन्दरगाहा निर्माण, लगायत जनपक्षिय कार्यगर्न सफल सरकारलाई बिदेशि डिजाईनमा देशका केहि राजनितिक शक्तिहरुले ढाल्न थालेको आरोप लगाएका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्