27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 05:59

TRENDING .

महिनाका लागि ओलीले समर्थन गर्ने प्रस्ताव दाहाल आफैले अस्वीकार गरे

- Advertisement -

काठमाडौं साउन-२ ।
संसदमा सबैभन्दा ठूलो दल कांग्रेसलाई सत्ता बाहिर राख्न एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको रणनीतिक प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्वीकार गरेका छन्।

kp $ parchandaआफ्नो नेतृत्वमा सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएपछि अफ्ठेरोमा परेका प्रधानमन्त्री ओलीले नौ महिनाका लागि समर्थन गर्ने प्रस्ताव दाहालले अस्वीकृत गरेका छन्

स्रोतका अनुसार शान्ति प्रक्रियाका बाँकी काम कारबाही दाहालको नेतृत्वमा गर्ने र निर्वाचन शेरबहादुर देउवाको नेतृत्वमा गराउने समझदारी कांग्रेस र माओवादी केन्द्रबीच भएपछि आफू सत्ता बाहिर रहने अवस्था आउन नदिने ओलीले दाहाललाई त्यस्तो प्स्ताव पठाएको स्रोतले बतायो।

‘कांग्रेसले जस्तो हामी पनि तपाईँसँग लिखित सहमति गर्न तयार छौ, भनेर एमालेबाट प्रस्ताव आएको थियो, यो प्रस्तावलाई मैले ढिलो भइसक्यो भनेर पठाइदिएँ, दाहाललाई उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भने।
अन्नपूर्णपोष्टबाट

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्