27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 09:07

TRENDING .

डाक्टर गोविन्द केसीको मागका पक्षमा दबाब दिँदै विशाल जुलुश प्रदर्शन, नारा लाग्यो, ‘अख्तियारको घडीमा लोकमानको ब्याट्री’

- Advertisement -
काठमाण्डौ, साउन-१, त्रिवि शिक्षण अस्पतालमा अनसनरत् डाक्टर गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै शनिबार राजधानीमा विशाल जुलुश प्रदर्शन गरिएको छ। govind ko lagi julusडाक्टर, नर्स, सर्वसाधारणलगायत स्वस्फूर्त रुपमा माइतीघर मण्डलाबाट निस्केको जुलुश एभरेष्ट होटल पुगेर रोकिएको छ। जुलुशमा संलग्न डाक्टरले सडकमै चेकजाँच गरे। ‘केसीको अनसन, माफियालाई टेन्सन’, ‘माफियाको मिसन, सिटामोलमा कमिसन’, ‘अख्तियारको घडीमा लोकमानको ब्याट्री’, जस्ता नारा लगाउँदै जुलुश प्रदर्शन गरिएको थियो। चिकित्सा क्षेत्र सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित केसी सात दिनदेखि अनसनमा बसेका छन्। केसी अनसनमा बसे पनि उनको माग पूरा गराउन सरकार गम्भीर नभएको भन्दै विशाल प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीले मुखमा केसीको स्केच चित्रको मास्क लगाएका छन्। कतिपयले अनुहारमा ‘आई एम वीथ डाक्टर केसी’ लेखेका छन्।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्