27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 06:27

TRENDING .

नवलपरासीको परासीमा नेविसंघको प्रदेश नं ५ स्तरीय कार्यकर्ता प्रशिक्षण

- Advertisement -

जिवन न्यौपाने ।असार ३१ ।
नेपाल विद्यार्थी संघ प्रदेश नं ५ स्तरीय कार्यकर्ता प्रशिक्षणको सम्पुर्ण तयारी पुरा भएको छ । नवलपरासीको परासी स्थिीत नेपाली काङग्रेसको पार्टि कार्यालय  मा आज  आयोजित पत्रकार सम्मेलन मार्फत सो कुरा को जानकारि गराइएको छ । उद्योग वाणिज्य संघको सभाहलमा हुने नेवि संघ केन्द्रीय समितिका अयोजना र नेवि संघ नवलपरासीको ब्यवस्थापनमा शनिवारवाट शुरु हुने दुई दिने प्रशिक्षण कार्यक्रममा प्रदेश न ५ अन्तरर्गतका १२ जिल्ला का करिव २५० जना प्रशिक्षार्थि सहभागि रहने आयोजकले जनाएको छ । प्रशिक्षण कार्यक्रमको समुद्घाटनको एक भब्य समारोहका विच श्रावण १ गते नेपाली काङग्रेस का केन्द्रीइ सदस्य देवेन्द्रराज कंडेलले गर्नुहुने वताइएको छ । नेवि संघको आगामि अधिवेशन मा प्रस्तुत गरिने निति तथा कार्यक्रम र संघ को विधानलाई प्रादेशिक संरचना अनुरुप वनाउनका लागी सुझाव संकलन गर्ने तथा अन्य विविध शैक्षिक तथा राष्ट्रिय मुद्दाका विषयमा सहभागि हरुलाई प्रशिक्षण गराईने वताएको छ । काङग्रेस का केन्द्रीय सदस्य गुरुराज घिमिरेले राजनैतिक सम्वन्धी प्र्रशिक्षण दिनु हुने ,अर्का केन्द्रीय  कल्याण कुमार गुरुङले दर्शन सम्वन्धी, पुर्व शिक्षक संघका अध्यक्ष मोहन ज्ञवालिले  ले आगामि पार्टिको लक्ष्य सम्वन्धी प्रशिक्षण दिनु हुने साथै नेवि संघ पुर्व केन्द्रीइ सदस्य युवराज पाण्डेले शिक्षा निति सम्वन्धी प्रशिक्षण दिनुहुने र संगठन सम्वन्धी प्रशिक्षण नेपालि काङग्रेस जिल्ला सभापति विष्णु लामिछानेले दिनुहुने  पत्रकार सम्मेलन मार्फत नेवि संघ का केन्द्रीय सदस्य मोतिलाल भण्डारीले जानकारि दिनुभयो ।  प्रशिक्षणमा आउने सम्पुर्ण सहभागिको प्रशिक्षणमा आवश्यक सम्पुर्ण तयारीहरु पुरा गरिएको नेवि संघ जिल्ला कार्यइ सभापति राजेश पौडेलले जनाकार दिनुभयो । नेवि संघका केन्द्रीइ सदस्य मोतिलाल भण्डारीको अध्यक्षतामा गरिको पत्रकार सम्मेलनको सहजिकरण नेवि संघ जिल्ला कार्य समिति सहसचिव जय राम वस्यालले गर्नुभएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्