27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 05:06

TRENDING .

कसैको सानो सहयोगले कसैलाई ठुलो क्ल्याण हुन्छ

- Advertisement -

सरु शर्मा परासी , असार ३१। ब्लड क्यान्सरकी विरामी भएर उपचाररत रहेकी एक महिलाले थप उपचारका लागि आर्थिक सहयोगका लागि आग्रह गरेकी छन् । नवलपरासीको सोमनि गाविस वडा नम्बर ५ सोमनीकी जनक नन्दनी बिन ब्लड क्यान्सरका कारण ३ महिना देखि बिपी कोईराला मेमोरिय अस्पताल भरतपुर चितवनमा उपचाररत हुनुहुन्छ  । विरामी विनकी बुवा हरीचन्द्र बिन सामान्य किसान हुनुहुन्छ भने विरामी बिनकी श्रिमान ज्ञानेश्वर बिनपनि एक निरक्षर किसान हुनुहुन्छ । अहिलेसम्म परिवारले जेनतेन गरि करिब ३ लाख बराबरको खर्च उपचारमा खर्चिसकेको छ तर पनि बिनलाई स्वस्थ  बनाउन नसकेकाले र अव आफ्नो आर्थिक क्षमताले पनि नभ्याउने भए पछी सहयोगका लागी आग्रह गरेकी हुन् । सहयोग गर्नका लागी परिवारीक स्रातले बिरामी जनक नन्दनी बिनकी आमा मिरादेबी बिनको नाममा राष्ट्रिय बाणिज्य बैंक परासी साखामा रहेको खाता नम्बर ३३३ ००० ९७ ६१ १० नम्बरको खातामा रकम जम्मा गरि सहयोग गर्न आग्रह गरेको छ भने थप जानकारीका लागि ९८१४२ ४१४४४ सम्पर्क नम्बरमा सम्पर्क गरेर बुझन् पनि सकिने पारिवारिक स्रोतले बताएके छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्