27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 07:55

TRENDING .

लुम्बिनीकी चेली नितुको व्यस्तता (भिडीयो सहित)

- Advertisement -

[wpdevart_youtube]i9uQEipNWo[/wpdevart_youtube]

लुम्बिनीकी चेली नितु कोईराला अहीले विभिन्न म्युजिक भिडीयोमा व्यस्त रहेकी छिन् । अहीले तिजका गितको भिडीयोले समेत कोईरालाको व्यस्तता झनै वढाएको छ ।  पाल्पा जन्मथलो भएर काठमाण्डौमा वस्दै आएकी नितु कोईराला भने  विवाह अघि भन्दा विवाह पछी आफुलाई अभिनय तथा मोडलिङ क्षेत्रमा थप स्थापित हुदै छन् । अहीले दजर्नौ म्युजिक भिडीयो र टेलिचलचित्रहरुमा काम गरीरहेकी छन् । नयां नयां ठाउं घुम्न र मज्जाले नाच्न मन पराउने उनी अभिनयमा सानो ठुलो नहुने भन्दै आफ्नो कर्म नै सवैभन्दा ठुलो हुने वुझाई छ । अहीले वजारमा विकृति आएको भन्दै नेपाली समाजमा सुहाउदो फेसनमा आफुलाई अभिनय गर्न मन पर्ने र सामान्य फेसनमा समेत हट एण्ड सेक्सी देखीन सक्ने नितुको भनाई छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्