27 C
Kathmandu
Sunday, November 1, 2020
2020 Nov 01, Sunday 07:13

TRENDING .

नवलपरासीमा सवारी दुर्घटना, १ को मृत्यु २१ घाईते, ६ जना गम्भिर

- Advertisement -

दयाराम आचार्य, नवलपरासी, असार ३१,पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको मध्यविन्दु नगरपालिका ७ चोरमारा जंगल गएराति सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको अन्य २१ जना घाईते भएका छन ।घाईते मध्य ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।Logo Hulaki ईलाका प्रहरी कार्यलन नवलपुरले दिएको जानकारी अनुसार मध्यविन्दु नगरपालिका ७ चोरमारा जङगलमा बिग्रीएर रोकी राखेको लु १ ख ६७५१ नम्बरको  ट्रकमा काठमाण्डौ बाट प्युठान तर्फ जादै गरेको ना ५ ख ६२७४ नम्बरको  बस पछाडिबाट ठक्कर खादा सो दुर्घटना भएको हो । दुर्घटनामा परी गुल्मि र्खज्या¨ ९ बस्ने बर्ष २८ का भेष बहादुर गुछाको ज्यान गएको हो । दुर्घटनमा परी गम्भिर घाईते भएका गुछाको उपचारको क्रममा मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनमा परी घाईत भएका ८ जनाको भरपुर र अन्य १३ जनाको डण्डामा उपचार भईरहेको छ । दुर्घटनामा परी गम्भिर घाईतेहुनेहरुमा प्युठान टोरवाङ  बस्ने बर्ष ३३ को देवेन्द्र बहादुर खत्री क्षेत्री , प्युठान धर्मवती बस्ने बर्ष ३१ का कमल पाण्ड ,प्यूठान टोरवाङ ६ बस्ने बर्ष २४ का अर्जुन भट्टराई, अर्घखाची  बस्ने बर्ष ५५ का बिष्णु पौडेल, प्युठान टोरवाङ बस्ने बर्ष २० का बिशाल बि.क.  र नाम थर वतन नखुलेको एक  पुरुष ब्यक्ती रहेका छन । गम्भिर घाईतेहुने सबैको नया मेडिकल कलेज भरपुरमा उपचार भईरहेको छ यस्तै मध्यम अवस्थाका  प्युठान नेता  ९ बस्ने बर्ष ३६ को झपिन्द्र थापा र  गुल्मी छफिरे ३ बस्ने बर्ष २६ कि ईश्वरी काप्री को पनि नया मेडिकल भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
राति एक बजेको समयमा भएको सवारी दुर्घटना पछि सो स्थानमा दुई घण्टा सम्म एक तर्फि रुपमा सवारी संचालन रहेकोमा  बिहान ३ बजेबाट दुई तर्फी रुपमानै सवरी संचालनमा आएको प्रहरीले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्