27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 01:26

TRENDING .

नवलपरासीको अमरापुरीमा पटक पटक चोरी

- Advertisement -

गैँडाकोट ३० असार । गैडाकोट १६, अमरापुरी स्थित एक घरमा गएराती चोरी भएको छ । अमरापुरीको  १६ नम्बर चोक स्थित तेजेन्द्र प्रसाद सापकोटाको आफ्नै निबासमा चोरी भएको ईलाका प्रहरी कार्यलय रजहरले जनाएको छ । Logo Hulakiसापकोटाको घरको मुल ढोका फोरी ८० हजार नगद सहित लत्ता कपडा समेत गरि करिब डेड लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ । चोरले १ थान कोट पाईन्ट, २ थान नयाँ कुता र  सर्ट समेत लुटेर लगेको बताईएको छ । रातको समयमा ११ र १२  बजेको बिचमा पटक पटक लाईट बलेकोले  ११ र १२ बजे बिचमा चोरी भएको हुन सक्ने स्थानियले बताएका छन् । केहि दिन अगाडि पनि सोहि स्थलमा चोरी भएको थियो । इलाका प्रहरी कार्यलय रजहर यहाँ बाट नजिकै भएपनि यस्ता घटना बढेपछि स्थानियले सुरक्षाको प्रभाबकारीता मा प्रश्न उठाउन थालेका छन् । यसैबिच ईलाका प्रहरी कार्यलय रजहरले सुरक्षा गस्ति लाई कडाईका साथ अगाडी बढाउने जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्