27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 06:19

TRENDING .

कावासोती नगरपालिकामा साउनदेखि एकीकृत सम्पत्ति कर लागू गर्ने

- Advertisement -
रामकुमार श्रेष्ठ ,नवलपरासी, ३० असार । नवलपरासीको कावासोती नगरपालिकामा साउनदेखि एकीकृत सम्पत्ति कर लागू गरिने भएको छ ।kawasoti nagarpalika त्यसका लागि विहीबार एकीकृत सम्पत्ति करका बारेमा कावासोती नगरपालिकाले अभिमुखीकरण कार्यक्रम समेत गरेको छ । कार्यक्रममा कावासोती नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले करको बारेमा जानकारी गराएका थिए ।
एकीकृत सम्पत्ति कर लागू गरेपछि कावासातीमा जग्गा र घरलाई सम्पत्तिको रुपमा मापन गरी त्यसको कर लिने गरिन्छ ।
कार्यकारी अधिकृत हरिलाल पुरीले मालपोतले मूल्यांकनको आधार जग्गा र घर नक्सापासको आधारमा घरको कर गरी एकीकृत सम्पत्ति कर लागू गरिने बताए ।
कावासोती नगरपालिकाले यस अघि गत पुस महिनाबाट व्यवसायी कर र घरको  नक्सा पास अनिवार्यबाट शुरु गरेको छ ।
त्यस्तै नगरपालिकाले घर बहाल कर, पार्किड्ड शुल्क, मनोरञ्जन कर लगायतका कर लागू गर्ने जनाएको छ ।
कावासोती नगरपालिकामा भौतिक पूर्वाधार अभाव र कर्मचारी अभावका कारण कर लागू गर्ने सवालमा भने चुनौतीपूर्ण देखिने कार्यकारी अधिकृत पुरीले बताए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्