27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 12:57

TRENDING .

नवलपरासीमा सवारीको ठक्करबाट एक जनाको मृत्यु

- Advertisement -

नवलपरासी , असार ३०,नवलपरासीको बर्दघाट ९ भुताहामा सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्ब तर्फ गईरहेको ग १ ज ५५ ६५ नम्बरको बोलेरो जिपले बुधबारराति ठक्कर दिदाँ  नवलपरासी तिलकपुर गाविस वडा नम्बर ८ निवासि बर्ष ३० का सुब्बा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले  जानकारी दिएको छ ।
ठक्कर बाट गम्भिर घाईते भएका परियारको उपचारका लागी पृथ्वीचन्द्र जिल्ला अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले बताएको छ । accठक्कर दिने सवारी र सवारी चालक बर्दघाट ईलाका  प्रहरी कार्यालय नवलपरासीमा राखिएको प्रहरीले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्