27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 07:15

TRENDING .

बलात्कार पछी हत्या गरिएकी १४ की संगीता कुर्मीका हत्यारालाई नेपाल भारत प्रहरीले पक्राउ गर्न सकेन

- Advertisement -

नन्दु यादव / पप्पु रेग्मी, पकलिहवा ।
असार १६ गते विहिवार विहान १० वजे बाख्रा चराउन गएकी छोरी अवेर सम्म घर न फर्कदा घरका परिवार जनले खोज तलास गर्ने क्रममा आफ्नै उखु वारीमा मृत अवस्थामा फेला परेको परिवारीक स्रोतले जनाएका छन ।
पक्लिहवा ८ वलिनगर वस्ने सुरेन्द्र कुर्मिको छोरी वर्ष sangitaaस्थनीय वि.पि.माध्यमिक विद्यालय पक्लिहवामा कक्षा ७ को परिक्षा दिएर घर आए पछि बाख्रा लिएर दश गजा क्षेत्र भित्र गएकी थिईन । वाख्रा चराउने क्रममा उत्तर प्रदेश भारतको औंरहवा भन्ने दश गजा क्षेत्र भित्र नजिकै रहेकोे आफ्नै खेतमा लगाएको उखु भित्र विभत्स तरिकाले मृत अवश्थामा स्थानीयवासीले फेला पारेका थिए ।
लासको घाटिमा धारिलो हतियार को प्रयोग गरेर हत्या भएको हुन सक्ने मृतकको पिता सुरेन्द्र कुर्मिले पत्रकार सम्मेलनमा बताए । स्थानीय वासीका अनुसार भारत क्षेत्र भित्र पर्ने हुनाले भारतको बहुआर क्षेत्रका भारतीय प्रहरीले लासलाई पोष्ट मार्टम गर्नकालागि महाराज गञ्ज लगेको थियो । परिवार जनले पोष्ट मार्टमको रिपोर्ट प्रहरी समक्ष मागेका थिए । पोष्टमार्टमको रिपोट पटक पटक लिन जादा प्रहरी दिन आल टाल गरेको परिवारजनले दुखेसो पोखेका छन । एता नवलपरासी जिल्ला प्रशाशन समक्ष घटनाको छानविन गरि दोसि उपर कार्यवाहि गरि दिन भनि जाहेरी दिएको पिडित सुरेन्द्र कुर्मिले बताए । हप्तौ दिन वितिसक्दा पनि नेपाल भारतका प्रशासनहरुले हत्याराहरुलाई पक्राउ गर्न खासै चासो न देखाएको हुनाले परिवार जनले त्रिवेणी सञ्चार मञ्च नवलपरासीलाई आग्रह गरेकोे थियो । सोहि अनुसार मंलवार का दिन मञ्चका अध्यक्ष नन्दु प्रसाद यादवको अध्यक्षता क्षेत्र नम्वर ६ का सभासद देवकरण ( सन्तु ) कलवारको प्रमुख आतिथ्यतामा पकलिहवामा पत्रकार सम्मेलन गरिइएको थियो ।

नेपाल र भारतका पत्रकार, भारत सिमावर्ति पत्रकार संघका अध्यक्ष मनोज जोशि, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण शर्मा, मानव अधिकार शान्ति समाजका जिल्ला अध्यक्ष कुल दिप आचार्य, स्थानीय समाजसेवी, बुद्धिजीवि, विभिन्न संघ संस्थाहरु लगाएतको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । सोहि क्रममा हत्यारालाई पक्राउ गरि कानुनको दायरामा ल्याउनकालागि दुवै देशको पत्रकारहरुले आ आफ्नो सञ्चार माध्यम बाट पहल गर्ने बताए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्