27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 04:47

TRENDING .

अभ्यास खेलमा नेपाली क्रिकेट टोलीको सुखद सुरूवात

- Advertisement -

काठमाडौँ, ३० असार, नेपाली क्रिकेट टोलीले बेलायतको स्थानीय क्लबलाई पराजित गरेको छ।

बेलायत भ्रमणमा रहेको नेपाली टोलीले स्थानीय क्लब फ्रि फोरेस्टरलाई बुधबार भएको खेलमा १२९ रनको फराकिलो रनको पराजित गर्दै सुखद सुरूवात गरेको छ।

Logo Hulakiइन्डियन जिमखाना मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेटको गुमाएर २३४ रन जोडेको थियो। नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ७४ रन र शरद भेषवाकर ५० रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै, कप्तान पारस खड्काले ४०, सागर पुनले २१, राजेश पुलामीले ११, अविजित रहेका राजु रिजाल र सोमपाल कामीले ८-८ तथा विनोद भण्डारीले ७ रन बनाएका थिए।

जवाफी ब्याटिङमा आएको फ्रि फोरेस्टरले २९.१ ओभरमै सबै विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो । फ्रि फोस्टरलाई उक्त स्कोरमा रोक्नका लागि विक्रम सोवले चार, सन्दीप लामिछानेले तीन, करण केसीले दुई तथा शक्ति गौचनले एक विकेट लिएका थिए ।

संसारकै पुरानो क्लब भनिएको इङ्ल्यान्डको मरिलेबोन क्लबको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीले आज जिमखाना क्रिकेट क्लबसँग अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्