27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 10:22

TRENDING .

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सरकारलाई अंकुस, कामचलाउले राष्ट्रिय महत्व राख्ने निर्णय नगर्नु

- Advertisement -

काठमाडौँ, ३० असार, प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्व अविश्वासको प्रस्ताव गरेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राष्ट्रिय महत्वका कुनै पनि निर्णय नगर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

cropped-Logo-Hulaki.jpgनेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै वर्तमान सरकार कामचलाउ भएको भन्दै राष्ट्रिय महत्व राख्ने निर्णय नगर्न सरकारलाई ध्यानाकर्षण गराएको हो । विज्ञप्तिमा सरकारविरूद्व अविश्वासको प्रस्ताव दर्ता गरेपछि उक्त सरकार स्वत कामचलाउ हुने उल्लेख गरिएको छ।

माओवादी केन्द्रका मुख्य सचिव प्रल्हाद बुढाथोकी र कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारले दैनिक कामकाजका सामान्य काम बाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दिर्घकालीन प्रभाव पार्ने निर्णयहरु नगर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।’

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्