27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 09:34

TRENDING .

चितवनमा युवतीको हत्या गरी फरार अभियुक्त पक्राउ

- Advertisement -

चितवन, असार २९–चितवनको नारायणगढको कलश होटलमा तीन दिन अघि एक युवतीको हत्या गरी फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय चितवनले मङ्गलबार पक्राउ गरेको छ ।
Chitwan-Police-Finalपक्राउ पर्नेमा गुम्दी गाविस–९ धादिङका २६ वर्षीय हेमबहादुर थापा रहेका छन् । उनलाई हिजो दिउँसो धादिङमा पक्राउ गरी राति चितवन ल्याइएको प्रहरीले जनाएको छ ।

निजले भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रिता भुजेललाई असार २६ गते नारायणगढस्थित कलश होटलमा हत्या गरेको प्रहरीको अभियोग छ । सो होटलमा भुजेलसँगै बसेका थापाले हत्या गरी फरार भएको प्रहरीले दाबी गरेको छ । पक्राउपछि अभियुक्तले सुरुमा मुसा मार्ने विष मिसाएर खुवाएको र पछि छट्पटिन थालेपछि सलले घाँटी बाँधेर हत्या गरेको स्वीकारेको प्रहरीले दाबी गरेको छ । –रासस

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्