27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 06:57

TRENDING .

ओलीले राजीनामा नगरे आज माओवादीले अविश्वसाको प्रस्ताव दर्ता गर्ने

- Advertisement -

असार-२९,काठमाडौं–अल्पमतमा परेका प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिए माओवादी र काँग्रेसले बजेट सम्बन्धी विद्येयक पास हुन नदिने भएका छन् ।

माओवादी प्रवत्ता पम्फा भुसालले प्रधानमन्त्रीको राजीनामा नआए आजै अविश्वासको प्रस्ताव दर्ता गरिने बताइन् ।

बजेटसम्बन्धी केही विद्येयक पारत भए पनि आज महत्वपूर्ण केही विद्येयक पारित गर्ने कार्यक्रम थियो । माओवादीको यो निर्णयले ओलीमाथि थप दवाव पैदा गर्ने दखिएको छ । बजेटका विद्ययक पाति नभए प्रधानमन्त्री ओली नैतिक संटकमा पर्ने छन् ।

maoist_buildingएमालेको हिजो बसेको स्थायी समिति वैठकमा उपाध्यक्ष बामदेव गौतम लगायतका केही नेताले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मत राखेका थिए । तर, उनले आफ्नो मत अल्पमतमा परेको बताएका छन् । एमालले आज बजेट सम्बन्धी विद्येयक पारित भएपछि थप रणनीति बनाउने निर्णय गरेको थियो । माओवादीले विद्येयक पारित हुन नदिने निर्णय गरेपछि एमालेले नयाँ निर्णय गर्नुपर्ने अबस्था पैदा भएको छ ।

उता ओली नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएसँगै सरकार गठनबारे छलपल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।बहुतमा रहेको सरकार अल्पमतमा परेपछि स्वतः अपदस्थ हुने संसदीय परम्परा रहेको भन्दै काँग्रेसले ओलीले राजीनामा गर्नुपर्ने बताएको छ ।

– See more at: http://www.ratopati.com/news/63174/#sthash.r3aBMvir.dpuf

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्