27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 10:16

TRENDING .

नेपालबाट दिल्लीतर्फ जाँदै गरेको बस दुर्घटना ५ जनाको मृत्यु , ३० जना घाइते

- Advertisement -

काठमाडौं, २८ असार(एजेन्सी) नेपालबाट दिल्लीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

accमंगलबार बिहान बुटवलबाट दिल्लीतर्फ गइरहेको बस उत्तर प्रदेशको रेसिया सहर नजिकै ट्रकसँग जुध्दा ५ जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन्। घाइते भएकामध्ये २ जनाको अवस्था गम्भिर रहेको छ। उनीहरूलाई लखनउ मेडिकल कलेजमा लगिएको त्यहाँको प्रहरीले जनाएको छ।

यस्तै, अन्य घाइतेहरूको नजिकै रहेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उत्तराखण्डको राजमार्गमा तरकारी बोकेको ट्रक र यात्रुबाहक बस ठोक्किएका थिए। बस तथा ट्रक दुवैका चालकको दुर्घटनामा मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ। उनीहरूको शव ट्रकमा रहेको तरकारीमा रहेको उल्लेख छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्