27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 11:05

TRENDING .

नवलपरासीका सवै युवा विदेशमा यहां खेत बाझै –भिडीयो सहित)

- Advertisement -

नविन पौडेल। असार २९। नवलपरासीमा अहीले अधिकाशं किसान लाई धान रोप्ने चटारो भएपनी केहीले भने जग्गां बाझो नै छाड्ने गरेका छन् । अन्न भण्डारकोरुपमा चिनिने नवलपरासी जिल्लामा कुल खेतीयोग्य जमीन मध्ये ५  प्रतिसत  खेतीयोग्य जमीन बाझो रहने जिल्ला कृषि विकास कार्यालय नवलपरासीका सुचना अधिकृत श्रीकान्त घिमीरेले जानकारी दिनुभयो । आवश्यक जनशक्तिको अभाव , उत्पादन लागत भन्दा वजारमा सस्तो चामल उपलव्ध हुने र वढ्दो प्लटीङको कारण  किसानले खेत बाझो नै राख्ने गरेका छन् ।  अहीले सम्म ८५ प्रतिसत रोपाई सम्पन्न भएको र आकासे पानीको भरमा रोपाई गर्ने १५ प्रतिसत जग्गामा रोपाई हुन सकेको छैन् । जिल्लामा ४४ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्