27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 09:48

TRENDING .

कावासोतीको सेन्टजोसेफमा यस बर्षदेखि उच्च मावि

- Advertisement -

कावासोती, ३० असार ।नवलपरासीको कावासोतीमा रहेको सेन्ट जोसेफमा यस बर्षदेखि उच्च मावि पठनपाठन हुने भएको छ । सेन्ट जोसेफ माविले यस बर्षदेखि कक्षा ११ सञ्चालनको अनुमति पाएको सेन्ट जोसेफका प्रिन्सिपल दीपक लम्सालले बताए । लम्सालका अनुसार सेन्ट जोसेफमा पहिलो बर्ष व्यवस्थापन संकायमा पढाई हुने छ । जसका लागि साउन २ गते बधाई तथा अभिमुखीकरण कार्यक्रम राखिएको छ । सेन्ट जोसेफ उच्च माविले यस बर्षको एसएलसी परीक्षामा सत प्रतिशत नतिजा निकालेको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्