27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 02:16

TRENDING .

फेरी कट्यो ओली सरकारको खड्को सत्ता गठबन्धन नतोड्ने सहमती

- Advertisement -

काठमाडौं, २७ असार, सत्तारूढ गठबन्धनका प्रमुख दुई साझेदार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्षस्थ दुई नेताबीचको kp $ parchandaनिर्णायक भनिएको वार्ता सकिएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार साँझ करिब दुई घण्टा वार्ता भएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार, यही सत्ता गठबन्धनलाई थप बलियो बनाउने समझदारी भएको छ । ‘यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिने विषयमा सकारात्मक र गम्भीर छलफल भएको छ,’ दाहालको भनाइ छ ।

माओवादी तर्फको प्रतिक्रिया भने प्राप्त भएको छैन । हालको सत्ता गठबन्धन तोडेर नयाँ सरकार बनाउने कि माओवादीका बहालवाला मन्त्रीलाई फिर्ता बोलाएर नयाँ टिम पठाउने भन्नेबारेमा माओवादीभित्र बहस भइरहेको छ ।

सोमबार बिहान बसेको माओवादी बैठकले सरकारका सम्बन्धमा प्रधानमन्त्री ओलीसँग निर्णायक छलफल गर्ने निर्णय गरेको थियो। यस्तै, उक्त बैठकले सरकारमा रहने वा नरहने तथा सहमतिको सरकार गठनका लागि छलफल गर्ने जिम्मा पनि अध्यक्ष प्रचण्डलाई दिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्