27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 08:00

TRENDING .

अदालतको अवहेलनामा लोकमानलाई कारबाही किन नगर्ने ? अख्तियारलाई सर्वोच्चको प्रश्न

- Advertisement -

काठमाडौं, २७ असार, सर्वोच्च अदालतले लोकमान सिंह कार्कीलाई अदालतको अवहेलना मुद्धामा कारवाही किन नगर्ने भन्दै प्रश्न गरेको छ ।

lokmanसाझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई भ्रष्टाचार छानविन गर्न भन्दै अख्तियारले पक्राउ गरेपछि उनकी पत्नि शान्ता दीक्षितले लोकमान र अख्तियार विरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेको मुद्धाको सुनुवाई गर्दै उनलाई अवहेलना मुद्दामा कारवाही किन नगर्ने भनि प्रश्न गरिएको हो ।

न्यायाधीश गोविन्द कुमार उपाध्यायको एकल इजलासले लोकमान र अख्तियारसँग अदालतको अवहेलनामा कारवाही नगर्नु पर्ने आधार भए पेश गर्न भनेको हो ।

कनकमणि दीक्षितले नै दिएको रिटमा सर्वोच्चले आयोगको निर्णय गरेर मात्रै मुद्दा अघि बढाउन र प्रयोजन नखुलाईकन कुनै कारबाही नगर्न गरेको आदेशलाई वेवास्ता गर्दै आफ्ना पति कनकलाई पक्राउ गरेको भन्दै शान्ताले बैशाख २२ गते सर्वोच्च अदालतको अवहेलना मुद्दा दर्ता गराएकी थिइन्।

अख्तियारले साझा यातायातका अध्यक्ष दीक्षितमाथि छानविन गर्न भन्दै बैशाख १० गते पक्राउ गरेको थियो।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्