27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 01:40

TRENDING .

गर्मी संगै दुम्कौली प्राथमीक स्वास्थ्य केन्द्रमा भाईरल ज्वरोका बिरामी बढे

- Advertisement -

कावासोती २७, बिबेक भण्डारी, गर्मि मौसम सुरु भए संगै नवलपरासी लगायतका जिल्लाहरुमा भाइरल ज्वरोको प्रकोब बढेको छ । मौसमा 13664562_165052953912113_771827213_n(1)परिर्वतन भए पछि मानिसमा रहेको सन्तुलन तापक्रममा परिवर्तन भइ विभिन्न किसिमका भाइरल ज्वरो देखिन थालेको छ । जिल्लामा रहेको दुम्कौली प्राथमीक स्वास्थ्य केन्द्रमा मात्रै भाइरल ज्वरोका विरामिको तथ्याङक् हेर्ने हो भने २०७३ बैशाख महिनामा मात्र ६३ जनमा र जेष्ठ महिनामा मात्र ८८ जनमा भाइरल भेटिएको स्वस्थ्य केन्द्रका जनस्वास्थ्य निरिक्षक छविलाल सुवेदीले जानकारी दिनुभयो । विशेष गरेर भाइरल ज्वरो सामान्य देखिएता पनि यसको लापर्वाही गरेमा रोग बल्झिदै जाने खतरा हुने सुवेदीले जानकारी दिनुभयो । भाइरल ज्वरो मुख्य गरेर रुघा खोकी, टाउको दुख्नु, शरीर दुख्नु जस्ता लक्षण देखा पर्ने गर्दछ । भाइरल ज्वरो चाडै सर्ने हुदा सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सल्लाह रहेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्