27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 09:28

TRENDING .

चेकिङ अटो प्वाइन्ट बजाज सोरुम कावासोतीले ल्यायो नयाँ मोडलको बाईक

- Advertisement -

कावासोती २७ ,बिबेक भण्डारी, चेकिङ अटो प्वाइन्ट बजाज सोरुम कावासोतीले बजाज ब्राण्डको भी-१५ नयाँ मोडलको  मोटर साइकल कावासोतीमा ल्याएको छ ।13672212_165065947244147_1549949607_n सोरुमले सोमवार एक कार्यक्रमको आयोजना गरि सो मोटरसाइकल प्रदर्सन गरि वितरण सुरु गरेको जनाएको छ । विभिन्न सुविधा रहेको सो मोटर साइकलको बजार मुल्य २लाख ४ हजार ९सय रुपैया रहेको छ । मोटरसाइलमा उत्कृष्ट माइलेज भएको, मोटरसाइल डिसी लाइटिङ अर्थात  कम स्पीडमा पनि पुरा प्रकाश दिने मुख्य विशेषता रहेको बजाज सोरुमले जनाएको छ । सोमवार नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष नारायण शर्मा र बजाज सोरुमका प्रोपाइटर राम लामिछानेले बाइकको सो गर्नुभएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्