27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 09:54

TRENDING .

त्यो एक गोल जस्ले युरोकपमा पोर्चुगलले फ्रान्स लाई हरायो ( भिडीयो सहित)

- Advertisement -

२७ असार ।युरोकप फुटबलको उपाधी पोर्चुगलले जितेको छ । लामो हारको बदलालिदै फ्रान्स्लाई उसकै घरेलु मैदानमा हराउँदै पोर्चुगलले उपाधी चुमेको हो । आयोजक फ्रान्सलाई १-० गोल अन्तरले पराजित गर्दै रोनाल्डोको टोली पोर्चुगलले जित हात पारेको हो । अतिरिक्त समयमा एइडरले गोल गरेपछि आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरोकप फुटबलको उपाधि जितेको छ ।

सोमबार बिहान भएको फाइनलमा पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा नै चोटका कारण गुमाएको थियो।

चोटका कारण २५ औं मिनेटमा रुदै मैदान छाडेका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले खेलको अन्तिममा फेरि हर्षको आँशू झारे । निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि अतिरिक्त समयमा गएको खेलमा पोर्चुगलको लागि १०९ औं मिनेटमा इडरले गोल गर्दै यूरोकपको उपाधि पक्का गरेका हुन् ।

रोनाल्डोको बहिर्गमनले निराश पोर्चुगली टोलीको लागि गोलकर्ता इडर नायक ठहरिए ।  खेल अवधिभर फ्रान्सले पोर्चुगललाई दबावमा राखे पनि जितको लागि पोर्चुगलले गोल गरेको थियो ।  फाइनल प्रवेशको लागि पोर्चुगलले वेल्स र फ्रान्सले विश्वविजेता जर्मनीलाई सेमीफाइनलमा पराजित गरेको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्