27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 11:19

TRENDING .

७१ जनालाई दिक्षीत

- Advertisement -

नवलपरासी, २६ असार ।
Logo Hulakiसशस्त्र प्रहरी बल युक्ति तालिम महाविद्यालय बर्दघाट नवलपरासीले सशस्त्र प्रहरी सहायक निरिक्षक आभारभुत तालिम पुरा गरेका ७१ जनालाई दिक्षित गरेको छ । दिक्षान्त समारोहको आयोजना गरी सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले दिक्षित गर्नुभएको हो ।
दिक्षान्त रमारोहमा सशस्त्र प्रहरी द्धारा कवाज प्रदर्शन,ब्याण्ड,खुकुरी कवाज ,तेक्वान्दो समेत प्रदर्शन गरिएको थियो । दिक्षित हुने  सहायक प्रहरी हरुलाई प्रमुख अतिथी राईले सेवा प्रवेश गराई दज्र्यानी चिन्ह् प्रदान गर्दै देशमा शान्ति सुरक्षा कार्यम गर्न प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
दिक्षान्त समारोहमा दिक्षित हुने सहायक प्रहरी निरिक्षकहरुका अभिभावक र आफन्तजनको समेत उपस्थिति रहेको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्