27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 09:57

TRENDING .

पिडित महिलाहरुको न्याय र संरक्षणका लागी लड्दै – समाजसेवी मन्जु खाँड़

- Advertisement -

महेन्द्र चापागाई । एउटी करीब १७ बर्षको अपरिपक्क भहेकी किशोरी आमा ६ दिनको जण्डिस देखिएको नाबालक छोरी । न आफुले प्रेम गरेर जीवन सुम्पिएको साथी ले साथ दियो बाध्यताको अगाडि माइतिको पनी केही लागेन यस्तो कठिन अवस्थामा परेकी आमा छोरिलाई उद्दार गरी मन्जुश्री अशाहय संरक्षण केन्द्र सस्थाले संरक्षण दिरहेको छ ।  यो त प्रतिनिधि घटना मात्र हो । विगत ६ बर्ष देखि दिनरात नभनिकन पीडामा परेकाहरुको लागि  एउटा सिंगो खम्बा बन्दै गएकी छिन् समाजसेवी मञ्जु खाड । चितवनको मन्जुश्री अशाहय संरक्षण केन्द्र सस्थाको अध्यक्षको कार्याभार सम्हाल्दै उनी पीडित महिलाहरुको न्यायका लागि द्धढतापुर्वक लडिरहेकी हुन्छीन् । दिनदिनै महिलामाथि हिसां वढ्दै गईरहेको छ । बलात्कार, दाईजोको निहुँमा होस वा अन्य बहानामा महिलामाथि हुने हिंसामा कमी आएको छैन् । श्रीमान, सामू समुरा नन्द अमाजु लगायत परिवारका सदस्ले दिने यातनाले गर्दा महिला मात्र होईन काख र गर्भका बच्चाले समेत यातना सहने घटना बढ्दै गएका छन् । आफ्नो घरपरिवार बाट नै हिंसामा परेका महिलाहरुलाई न्यायको ढोका सम्म पुग्न निकै गाहे हुने गर्दछ । तिनै पिडीतहरुलाई काखमा च्याप्दै न्यायको ढोका सम्म जाने बाटो बनाउदै आएकी छीन् ।सामाजीक कार्यमा आफ्नै दाई दिपक खाड बाट प्रेरीत भएकी मन्जु अहिले सामाजीक कार्य गर्न रुचाउने धेरै नारीहरुको प्रेरणाको श्रोत बनेकी छिन ,सानै उमेर देखि समाजमा घुलमिल हुने उनी सडकमा बच्चाहरु देख्दा आफुले खान लगेको स्कुल खाजा पनि तिनै बच्चाहरुलाई दिने बताउँछीन् । मन्जुले आफ्नै अध्यक्षतामा मन्जुश्री असाहय संरक्षण केन्द्र पनी सञ्चालनमा ल्यएकी छिन भन्छीन महिला हरुको केस हेर्छु पिडित महिलाको ओत लाग्ने बिश्वासीलो ठाउ कतै हुदैन त्यसैले पिडित महिला को न्यान र संरक्षणका लागी कठिन भएपछि आफैले असाह्य संरक्षण केन्द्र सञ्चालनमा ल्यएको हु । उनको संरक्षण गृहमा संरक्षण पाएका महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन बिभिन्न सिपमुलुक तालिको पनी सञ्चालनमा ल्यएकी छन्। मन्जुको यो साहसिक कार्यले अझै उचाई लिदै जाओस हाम्रो शुभकामना ।।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्