27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 11:03

TRENDING .

नवलपरासीमा सम्पन्न राष्ट्रिय दौड प्रतियोगिताको उपाधी सेनाका तामाङ लाई (भिडीयो सहित)

- Advertisement -

नविन पौडेल । असार २५ । नवलपरासीको देवचुलीमा सम्पन्न राष्ट्रिय दौड  प्रतियोगिताको उपाधी पुरुष तर्फ  नेपाल आर्मीका विष्णु तामाङ र महिला तर्फ शान्ता बोटेले  हात पारेका छन् । तामाङले ५ कि.मी १७ मिनेट ३० सेकेण्ड पार गरेका हुन् ।

दिव्यज्योती युवा क्ल्व दलदलेले आयोजना गरेको प्रतियोगितामा  देश भर बाट  १सय ८१ जना धावक सहभागी भएका थिए ।  प्रतियोगितामा पुरुष तर्फ सेनाकै कमल बहादुर शाही दोसा्रे र  ससस्त्र प्रहरी का किरण बोगटीले तेसा्रे स्थानमा चित्त वुझाउन पर्यो ।  प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार । दोसा्रे लाई नगद ५ हजार र तेसा्रे लाई नगद ३ हजार सहित प्रमाण पत्र र ट्रफी प्रदान गरीएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्