8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासीमा सम्पन्न राष्ट्रिय दौड प्रतियोगिताको उपाधी सेनाका तामाङ लाई (भिडीयो सहित)

- Advertisement -

नविन पौडेल । असार २५ । नवलपरासीको देवचुलीमा सम्पन्न राष्ट्रिय दौड  प्रतियोगिताको उपाधी पुरुष तर्फ  नेपाल आर्मीका विष्णु तामाङ र महिला तर्फ शान्ता बोटेले  हात पारेका छन् । तामाङले ५ कि.मी १७ मिनेट ३० सेकेण्ड पार गरेका हुन् ।

दिव्यज्योती युवा क्ल्व दलदलेले आयोजना गरेको प्रतियोगितामा  देश भर बाट  १सय ८१ जना धावक सहभागी भएका थिए ।  प्रतियोगितामा पुरुष तर्फ सेनाकै कमल बहादुर शाही दोसा्रे र  ससस्त्र प्रहरी का किरण बोगटीले तेसा्रे स्थानमा चित्त वुझाउन पर्यो ।  प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार । दोसा्रे लाई नगद ५ हजार र तेसा्रे लाई नगद ३ हजार सहित प्रमाण पत्र र ट्रफी प्रदान गरीएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्