27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 01:54

TRENDING .

आकासे पानीको भर परे भोकै भईन्छ ? किसान धमाधम डिप बोरिङ्ग धसाउदै –भिडियो सहित)

- Advertisement -

नविन पौडेल ,असार २५। वर्षेनी आकासे पानीको भरपर्नु पर्ने नवलपरासी भैसाखोरीका किसानले डिप बोरिङ्ग खनेपछी यस वर्ष समयमानै धान रोपेका छन् । किसानले आफ्नै पहलमा १२ विगाहा क्षेत्रफल लाई सिचाँई हुने डिप बोरिङ्ग धसाएपछी यस वर्ष निर्धक्क संग समयमा नै धान रोपेका हुन् ।

डिप बोरिङ्ग निर्माण पछि यहांका बासिन्दाले अब बर्षेनी धान खेती मात्र दुई पटक लगाउन पाउने भएका छन् । धान खेतीका लागि उर्वर मानिने नवलपरासीमा चैते धान र बर्षे धान गरी दुई खेती हुने गर्दछ । बोरिङ्ग निर्माण पछि समयमै खेती गर्न पाउने र नगदेवाली समेत गर्न पाइने भएपछी स्थानीय किसान खुसी भएका छन् ।  दुई बर्ष लगाएर निर्माण गरिएको यस डीप बोरिङ्ग निर्माणका लागि हरियो वन कार्याक्रमले शुरुमा एक लाख सहयोग गरेपछि स्थानीय उत्साहि भएका थिए । बोरिङ्गका लागि मुकुन्दसेन सामुदायिक वनबाट एक लाख, गैडाकोट नगरपालिकाबाट चार लाख ३० हजार, उपभोक्ताबाट एक लाख ४४ हजार, जमुन कुलोबाँध समितिबाट करिब १८ हजार सहयोगमा डिप बोरिङ्ग निर्माण गरिएको हो । यहां बोरिङ्गले १२ विगाहा खेती सिचाई भएको नहर निर्माण समितिका सदस्य यमलाल खरालले बताउनुभयो । नवलपरासीका कतिपय स्थानमा अझै धान खेती गर्न पाइएको छैन् । आकाशे पानीको भरमा धान खेती हुने अधिकांश क्षेत्र अझै बांझो रहेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्