27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 04:39

TRENDING .

बृक्षरोपण गर्दै चौतारी सामुदायिक बन

- Advertisement -

असार-२४, खगराज सापकोटा, चैतारी सामुदायीक वन उपभोक्ता समुह रजहरले बृक्षरोपण गरेको छ । बृक्षरोपणमा २०००० वटा बिरुवा रोपिएको छ । चैतारी सामुदायीक वनमा तेजपत्ता, कुरिलो, टाकी, बडहर, निम लगाएत विभिन्न प्रजातीका जडिबुटी जन्य विरुवा रोपिएको हो । चौतारी सामुदायिक बन क्षेत्रमा अब्यबस्थित रुपमा रहेको झाडीलाई सफा गरेर ब्यबस्थित गराउदै खाली जमिनमा बिरुवा रोप्न सुरु गरिएको बनका अध्यक्ष झविन्द्र रानाले बताउनु भयो । बृक्षरोपण कार्यक्रमको उदघाटन जिल्ला बन कार्यालयका प्रमुख विजय राज सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा फेकोफन का जिल्ला अध्यक्ष ठाकुर पाण्डे, कावासोती सेक्टर बन कार्यलयका प्रमुख कृष्ण प्रसाद देवकोटा, रजहर गा.वि.स. सचिव जिवलाल श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो । P1100136

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्