27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 02:35

TRENDING .

सरकार परिवर्तन होइन विस्तार हुँदैछ : प्रधानमन्त्री

- Advertisement -

काठमाडौं, २३ असार, सरकार परिवर्तनको हल्ला चलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन नभई विस्तार हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सरकार परिवर्तनका सम्बन्धमा अनावश्यक हल्ला चलेको र सोही हल्लाका पछाडि कतिपय व्यक्तिहरू कुदिरहेको बताउँदै सरकार परिवर्तन नहुने दावी गरेका छन् । प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै उनले सरकार परिवर्तन होइन विस्तार हुँदैछ भनेका छन् ।Logo Hulaki

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्