27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 11:01

TRENDING .

अक्स्फोर्ड कलेज नवलपरासीका विद्यार्थीले भूकम्प सूचक यन्त्र वनाए (भिडीयो सहित)

- Advertisement -

नवलपरासीको गैडाकोटमा रहेको अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट मा अध्ययनरत विद्यार्थीले भूकम्प सूचक यन्त्र वनाएका छन् ।भूकम्पले सर्वसाधारणमा त्रास बढाईरहको समयमा  इलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्सका विद्यार्थीहरुले भूकम्पको जानकारी दिने यन्त्र निर्माण गरका हुन् ।

भूकम्प आयो वा आईरहेको कुराको अलर्ट दिने भूकम्प सूचक यन्त्रहरु दुई प्रकारका छन् । सूचकले भूकम्पको कम्पन उत्पन्न भएपछि आवश्यक खतराको संकेत दिने  अमृत सापकोटाले वताए । सूचक मध्ये पानीको प्रयोग गरि निर्माण गरिएको सूचकले पानीको सतहको तरङगको आधारमा भूकम्प आएको बारे जानकारी दिने गर्दछ भने स्प्रीङबाट निर्माण गरिएको दोस्रो सूचकले भूकम्पका भर्टिकल र होरिजेन्टल दुवै तरङगहरुलाई केन्द्रीय भू–आकर्षण सिद्धान्तको आधारमा जानकारी गराउने निर्माण टोलीका सदस्य सुनिल यादवले जानकारी दिए ।विद्यार्थीहरुले निर्माण गरेका पहिलो सूचक यन्त्रको मूल्य एक हजार रुपैयाँ र दोस्रो सूचकयन्त्रलाई भने एक हजार ५ सय रुपैयाँ पर्ने बताइएको छ । कलेजका प्रमुख इन्जिनियर हरि भण्डारीले सो सूचक यन्त्रहरुलाई सूपथ मूल्यमा बजारमा ल्याउने जानकारी दिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्