27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 04:43

TRENDING .

नेपाली काँग्रेस क्षेत्र नम्बर ४ ले कार्यसमिती बिस्तार गर्यो । जिल्लाको कहिले ?

- Advertisement -

जीवन न्यौपाने

नेपाली काँग्रेसका क्षेत्र नम्बर ४ लेआफ्नो कार्यसमिति बिस्तार गरेको छ । आज क्षेत्रीय सभापति नरेन्द्र गुप्ताको अध्यक्षतामा बसेको बैठकले नेपाली काँग्रेसको पदाधिकारी मनोनयन गर्ने बिधान अनुसार आज कार्यसमिति सदस्य मनोनितगरेको हो । आज क्षेत्रीय सभापति नरेन्द्र गुप्ताले उपसभापतिमा अमृत सिँह जिसीलाई मनोनयन गर्नुभएको छ भने सचिवमा माधव प्रसाद पाण्डे र सहसचिवमा लक्ष्मि भट्राई मनोनित गर्नुभएको नेपाली काँग्रेस क्षेत्र नम्बर ४ लेजनाएको छ । यस्तै उक्त बैठकले नेपालीकाँग्रेसको कामकारबाहीलाई व्यवस्थित तुल्याउन बिभिन्न बिभाग निर्माण गरी र बिभागीय जिम्मेवारी समेत तोकेको छ । जस्मध्य सँयन्त्र बिभागमा माधव प्रसाद पाण्डे, प्रचार प्रसार बिभागमा धनेश्वर श्रेष्ठ, महिला बिभागमा लक्ष्मि भट्राई लाई जिम्मेवारि प्रदान गरीएको क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति गुप्ताले जानकारी दिनुभएकोछ । यस्ते तरुण बिभागमा प्रदिप सिँह क्षेत्री , बिधार्थी बिभागमा सिता ज्ञवाली , शिक्षा बिभागमा गोमति परियार , कृषि तथा सहकारी बिभागमा बिश्व नाथ यादव , उधोग तथा व्यापार बिभागमा हुम कान्त पौडेललाई जिम्मेवार िप्रदान गरीएको उहाले बताउनुभयो । यसैगरी  स्वाश्थ्य बिभागमा अमृत सिँह जिसी, आदिवासि तथा जनजाति बिभागमा होमनारायण चौधरी, बैदेशिक रोजगार समन्वय बिभागमा राम चन्द्र केवटलाई जिम्मेवारी सुम्पिएको काँग्रेसले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्