8.1 C
Kathmandu
Flowers in Chania

बंगलादेशमा इद मनाइरहेका माथि बम आक्रमण हताहतिको विवरण आउन बाकी

- Advertisement -

२३ असार, बंगलादेशको शोलेक्युमा ईद मनाउन हजारौं मानिस जम्मा भएका स्थानमा बम आक्रमण भएको छ ।

Logo Hulakiआक्रमणमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् । को कति घाइते र हताहती भए त्यसको

विवरण आउन बाँकी छ । बंगलादेशको सबैभन्दा सुरक्षित स्थान गुलशनमा आक्रमण भएको केही दिनपछि नै यो घटना भएको हो ।

आक्रमण गरिएको बंगलादेशको सबैभन्दा ठूलो इद मनाउने स्थल समेत हो । ६ देखि ७ जनाको समूहमा रहेका बन्दुधारी पहिले प्रहरीमाथि आक्रमण गराएका थिए । र, त्यसपछि विस्फोट गरेका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्