27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 11:23

TRENDING .

बंगलादेशमा इद मनाइरहेका माथि बम आक्रमण हताहतिको विवरण आउन बाकी

- Advertisement -

२३ असार, बंगलादेशको शोलेक्युमा ईद मनाउन हजारौं मानिस जम्मा भएका स्थानमा बम आक्रमण भएको छ ।

Logo Hulakiआक्रमणमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् । को कति घाइते र हताहती भए त्यसको

विवरण आउन बाँकी छ । बंगलादेशको सबैभन्दा सुरक्षित स्थान गुलशनमा आक्रमण भएको केही दिनपछि नै यो घटना भएको हो ।

आक्रमण गरिएको बंगलादेशको सबैभन्दा ठूलो इद मनाउने स्थल समेत हो । ६ देखि ७ जनाको समूहमा रहेका बन्दुधारी पहिले प्रहरीमाथि आक्रमण गराएका थिए । र, त्यसपछि विस्फोट गरेका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्