27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 09:55

TRENDING .

रौतहटमा सुनौला हजार दिन कार्यक्रम प्रभावहीन

- Advertisement -

२३ असार, रौतहट । विपन्न तथा सिमान्तकृत वर्गका गर्भवती तथा २ वर्ष मुनिका बच्चाहरुलाई पोषण प्रदान गर्ने उद्देश्यले सञ्चालित ‘सुनौला हजार दिन’ कार्यक्रम रौतहटमा प्रभावहीन बनेको छ । जिल्ला विकास समिति रौतहटका कर्मचारी तथा गाविस सचिवहरुको बदमासीका कारण विश्व बैंकको ऋण तथा अनुदान सहयोगमा आएको झण्डै २ करोडभन्दा बढी रुपैयाँ फ्रिज हुने खतरा बढेको छ ।

विश्व बैंकको ऋण तथा अनुदान सहयोगमा संघीय मामला तथा स्थानीय विकास मन्त्रालयबाट सञ्चालित पोषण केन्द्रित आयोजना ‘सुनौला हजार दिन’ कार्यक्रमको रकम निकासा दिन जिल्ला विकास समितिका कर्मचारीले वडाका समूहहरुसँग कमिसन मागेको महिला समूहहरुले आरोप लगाएका छन् । कार्यक्रम लागु भएका २४ गाविसका ४८ वटा समूहसँग जिल्ला विकास कर्मचारी तथा गाविस सचिवहरु समेतले रकम माग गरेर दुःख दिएको समूहका कोच तथा महिलाहरुको गुनासो छ ।

विपन्न तथा सिमान्तकृत वर्गका गर्भवती महिला तथा २ वर्ष मुनिका बच्चाहरुलाई पोषण प्रदान गर्ने उद्देश्य रहेको सुनौला हजार दिन कार्यक्रमले बाल तथा मातृ कुपोषण न्यूनिकरण गर्न मद्दत गर्ने गर्दछ । सन् २०१२ अक्टुबरदेखि रौतहटको १२ गाविस (बन्जरहा, विश्रामपुर, ब्रहृमपुरी, फतुवा महेशपुर, गम्हरीया पर्सा, इनरवारी, लक्ष्मीपुर बेलबिछवा, मदनपुर, मिठुअवा, पिपरिया, पिपरा भगवानपुर र पिपरा रजवाडा) मा यो कार्यक्रम लागु भएको थियो । त्यसपछि थप १२ गाविस आयोजनाका लागि छनौट भएका थिए ।Logo Hulaki

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्