27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 09:05

TRENDING .

कांग्रेस महामन्त्री शशांक कोइरालाको अवस्थामा सुधार

- Advertisement -

काठमाडौं, असार २२– ओम अस्पतालको भेन्टिलेटरमा उपचाररत कांग्रेस महामन्त्री शशांक कोइरालाको अवस्थामा सुधार आएको छ ।

अस्पतालले बुधबार साँझ ७ बजे पत्रकार सम्मेलनको आयोजना गरी उनको अवस्थामा निकै सुधार आएको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा अस्पतालका प्रवक्ता लव जोशीले कोइराला होसमा आउन थालेको जानकारी दिए ।

उनले भने ‘अचेत हुनु भएको उहाँले केहीबेर अघि मात्र आँखा खोल्नुभयो र हामीले बोलाउँदा सुनेको संकेत समेत गर्नु भएको छ । यो सकारात्मक संकेत हो ।’

उनले दिगामी हालतमा सुधार आएको भन्दै पिसाव पनि पर्याप्त रुपमा भइरहेको जानकारी दिए ।

२४ घण्टासम्म यसै केहि भन्न नसकिने तर, यही अवस्था कायमै राख्न सकेको खण्डमा भोलिदेखि थप सुखद खबर आउने निश्चित रहेको उनको भनाई छ ।

उनले चिकित्सकहरुले निरन्तरको प्रयासले स्थिर अवस्थामा राख्न सकिएको तर अहिले पनि भेन्टिलेटरमै राखिएको र हाइडोजको औषधी चलाइएको जानकारी दिए ।
अस्पतालले उनको पछिल्लो रिपोर्टमा ब्लड प्रेसर १२०–५० रहेको जनाएको छ भने बिहानदेखि तीन लिटर पिसाव भएको जनाएको छ ।

तर मुटु र मृगौलामा समेत असर कायमै रहेको र त्यसलाई पनि सामान्य अवस्थामा फर्काउने प्रयास जारी रहेको जनाएको छ ।Logo Hulaki

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्