27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 08:56

TRENDING .

बार्सिलोनाका स्टार लियोनेल मेसी र उनका बुबालाई २१ महिनाको जेल सजाय

- Advertisement -

२२ असार(एजेन्सी)  अर्जेन्टिनी तथा बार्सिलोनाका स्टार लियोनेल मेसीलाई कर छलीको आरोपमा २१ महिनाको जेल सजाय सुनाइएको छ ।

स्पेनको एक अदातलले उनलाई दोषी ठहर गर्दै २१ महिनाको जेल सजाय सुनाएको हो । तर, उनी जेल भने बस्नु नपर्ने समाचारमा जनाइएको छ ।

messi-and-his-fatherस्पेनको कानुनमा दुई वर्षभन्दा कम जेल सजाय भएका अभियक्तले कारगारमा बस्नु नपर्ने नियम अनुसार उनले जेल बस्नु नपर्ने हुन सक्ने समाचारमा उल्लेख छ ।

मेसी र उनका बुबा जोर्जलाई समान २१ महिनाको जेल सजायसहित मेसीलाई २ मिलियन र जोर्जलाई डेढ मिलियन जरिवाना पनि तिर्न भनिएको छ ।

मेसी र आर्थिक मामिला सम्हाल्दै आएका उनका पितालाई सन् २००७–२००९ को बीचमा स्पेनमा ४५ लाख डलर कर छलेको अभियोग छ । उनले ट्याक्स लुकाउन बेलिज र उरुग्वेको समेत सहारा लिएको अभियोनकर्ताको दावी छ ।

तर, अदालतमा उपस्थित भएका मेसीले यसबारे आफूलाई केही थाहा नभएको बताएका थिए । उनीहरू प्रशासनको निगरानीमा जेल भुक्तान गर्न सक्छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्