27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 08:38

TRENDING .

अचेत कोईराल वारे अस्पताल के भन्छ (भिडीयो सहित )

- Advertisement -

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । अकस्मात बिरामी भएपछि बुधबार बिहान उनलाइै चावहिलमा रहेको ओम अस्पतालमा भर्ना गरिएको छ । डा कोइरालालाई भेन्टिलेटरमा राखिएको छ ।

पारिवारीक श्रोतका अनुसार कोइरालले मंगलबार राति पिज्जा खाएका थिए । बिहान ४ बजेतिर वान्ता भएपछि वान्ता गर्दा गर्दै उनी अचेत भएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा कोइरालालाई भेट्न ओम अस्पताल पुगेका छन् । देउवासँगै अन्य कांग्रेस नेताहरु पनि अस्पताल जानेक्रम जारी छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्