27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 09:17

TRENDING .

अकस्मात अचेत कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

- Advertisement -

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अकस्मात बिरामी भएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको हो ।

sasanka koiralaडा कोइरालालाई भेन्टिलेटरमा राखिएको छ । पारिवारीक श्राोतका अनुसार उनको अवस्था अचेत छ ।  पारिवारीक श्रोतका अनुसार कोइरालले मंगलबार राति पिज्जा खाएका थिए । त्यसपछि उनलाई वान्ता भएको थियो । रातभर वान्त भएपछि उनलाई विहानीपख अस्पताल भर्ना गरिएको हो । अधिक वान्ताका कारण श्वासप्रश्वासमा समास्या भएको र त्यसकै इन्फेक्सनका कारण अचेत भएको हुनसक्ने चिकित्सकहरुको आशंका छ । कोइरालाको स्वास्थ्यमा अहिले केही सुधार भएको अस्पतालले बताएको छ ।  थप उपचारको लागि उनलाई बाहिरलाने विषयमा उनको परिवारमा छलफल भइरहको बुझिएको छ ।

यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवा कोइरालालाई भेट्न ओम अस्पताल पुगेका छन् ।  देउवासँगै अन्य कांग्रेस नेताहरु पनि अस्पताल जानेक्रम जारी छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्