27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 11:51

TRENDING .

भोटेकोशीमा ११ वर्षमै ठूलो बाढी, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

- Advertisement -

२२ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा मंगलबार राति एक्कासी बाढी आएको छ । बाढीले मानवीय क्षति नभए पनि भोटेकोशी हाइड्रो पावर र नदी किनारामा रहेको वस्ती डुवानमा परेको छ ।

राति नदिमा बाढी आएसँगै स्थानियबासीन्दालाई सुरक्षित स्थानमा सारिएको छ । बाढी आएसँगै नदी किनारामा रहेका स्थानीयबासी रातिनै लत्ताकपडा लिएर सुरक्षित स्थान तर्फ लागेका छन् ।

अहिलो भने वाढीको सतह घट्दै गएको सिन्धुपाल्चोकका जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिए । उनले बाढीले मानवीय क्षति नभएको जनाउँदै नदी किनारको सडकमा भने क्षति पुगेको जनाए ।

चीनको तिव्वतमा भीषण वर्षा हदाँ बाढी आएको जनाइएको छ । भोटेकोशीको बाढी विगत Logo Hulaki रहेको स्थानीयले बताएका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्