27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 02:00

TRENDING .

गाविस सचिवहरुलाई कार्यालय नछोड्न निर्देशन, गाविसमा नागरिक वडापत्र अनिवार्य

- Advertisement -

२१ असार, काठमाडौं । गाविसबाट नागरिकले पाउनुपर्ने सेवा सुविधा झन्झटिलो र ढिलासुस्ती भएको भन्दै स्थानीय विकास मन्त्रालयमा गुनासो बढेको छ । यस्तै सतर्कता केन्द्रले गरेको अनुगमनले पनि सार्बजनिक निकायबाट प्रदान हुने सेवा प्रभावकारी नभएको देखाएको छ ।

यसैका आधारमा सोमबार स्थानीय विकास मन्त्रालयले गाविस सचिवहरुलाई त्यस्ता प्रवृत्ती सुधार्न निर्देशन दिँदै परिपत्र गरेको छ ।

मन्त्रालयले जारी गरेको परिपत्रमा गाविस सचिवहरुलाई अनिवार्य रुपमा गाउँ विकास समितिको कार्यालयमै बसेर काम गर्न भनिएको छ ।

ministery-of-local-development-Sthaniya-Bikasनागरिक वडापत्र अनिवार्य

यस्तै अनुगमनमा गाउँ विकास समितिले कानुन बमोजिम नागरिक वडापत्र राखेको नभेटिएकाले सबै गाविसमा नागरिक वडापत्र अनिवार्य राख्न पनि निर्देशन दिइएको छ । सतर्कता केन्द्रले सार्वजनिक निकायबाट प्रदान गरिने सेवाप्रवाह प्रभावकारी नभएको भन्दै स्थानीय विकास मन्त्रालयलाई सचेत गराएको थियो ।

यस्तै सतर्कता केन्द्रले गरेको अनुगमनमा भ्रष्टाचार जन्य गतिविधि बढेको पाइएकाले त्यस्ता गतिविधि रोक्ने गरी काम गर्न पनि निर्देशन दिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्