27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 09:30

TRENDING .

नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु

- Advertisement -

कावासोती,असार १९ , नवलपरासीमा करेन्ट लागेर एक जनाको  मृत्यु भएको छ। खेतमा पानी लगाउन मोटर चलाउदा देवचुली न.पा. १ केउरेनीका देब बहादुर नेपालीको मृत्यु भएको हो । करेन्ट लागेर घाईते उनलाई उपचारका लागी देवचुली अस्पतालमा पुर्याईएको थियो ।  उपचारकै क्रममा उनको  मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।Logo Hulaki

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्